• होमपेज
  • कर्पोरेट
  • ग्लोबल आइएमई बैंक र खुल्ला विश्वविद्यालयबीच सम्झौता

ग्लोबल आइएमई बैंक र खुल्ला विश्वविद्यालयबीच सम्झौता

  • बिहिबार, भदौ २६, २०७६
ग्लोबल आइएमई बैंक र खुल्ला विश्वविद्यालयबीच सम्झौता

ग्लोबल आइएमई बैंक र खुल्ला विश्वविद्यालयबीच सम्झौता भएको छ । सम्झौताअनुसार खुल्ला विश्वविद्यालयको सम्पूर्ण बैंकिङ कारोबार ग्लोबल आइएमई बैंकबाट हुने भएको छ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका किर्तिपुर ब्रान्च म्यानेजर शोभा न्यौपाने र खुल्ला विश्वविद्यालयका तर्फबाट रजिष्टार कमल ढकालले हस्ताक्षर गरेका छन् ।

अबदेखि खुल्ला विश्वविद्यालयका सम्पूर्ण विद्यार्थीहरुको शुल्क ग्लोबल आइएमई बैंकबाट भुक्तानी हुने जनाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि