• होमपेज
  • कर्पोरेट
  • ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्सको मर्जर सफलता

ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्सको मर्जर सफलता

एकीकृत कारोबार शुरु

  • बुधबार, भदौ १८, २०७६
ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्सको मर्जर सफलता

ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनीबीच मर्जर भई बुधबारदेखि एकीकृत कारोबार सुरु भएको छ।

धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले एकीकृत वित्तीय कारोबारको औपचारिक शुभारम्भ गरेकी थिइन् ।
ग्लोबल आईएमइले हाथवेलाई मर्ज गरी एकिकृत कारोबार सुरु गरेसंगै अब हाथवेका सबै कारोबार ग्लोबल आईएमइबाटै हुनेछ ।

ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर तथा एक्विजिशनका माध्यमबाट सबल र सक्षम वित्तीय संस्था बनाउने नीति अनुरुप हाथवे फाइनान्सलाई एक्विजिशन गरेको जानकारी दिए ।
कार्यक्रममा हाथवेका अध्यक्ष अम्बिका प्रसाद पौडेलले मर्जर पछि शेयर होल्डर तथा कर्मचारीले उचित सम्मान पाउने आफु विश्वस्त रहेको बताए ।
हाथवे मर्जर पछि ग्लोबलको चुक्ता पूँजी १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ पुगेको छ। यसका अतिरिक्त बैंकको शाखा सञ्जाल १४५, कूल निक्षेप १ खर्ब २७ अर्ब र कूल कर्जा १ खर्ब १९ अर्ब भन्दा बढी पुग्नेछ भने ग्राहक संख्या ११ लाख भन्दा बढी पुगेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि