• होमपेज
  • बैंकिङ्ग
  • कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप ज.ब.रा चयन

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप ज.ब.रा चयन

  • बुधबार, असार ४, २०७६
कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप ज.ब.रा चयन

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप जबरा चयन भएका छन् । बैंकको शुक्रबार सम्पन्न विशेष साधारणसभापछि बसेको संचालक समितिको बैठकले जबरालाई अध्यक्ष चयन गरेको हो ।

विशेष साधारणसभाले संस्थापक समूहको तर्फबाट अमिर प्रताप ज.ब.राणा र कृष्ण प्रसाद ज्ञवाली तथा सर्वसाधारण समूहको तर्फवाट महेश प्रसाद पोखरेल र अनुराधा चौधरीलाई संचालकमा निर्विरोध चयन गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार