• होमपेज
  • अर्थ/वाणिज्य
  • सहयोगी विकास बैंक एटीएम सेवाको शुभाराम्भ

सहयोगी विकास बैंक एटीएम सेवाको शुभाराम्भ

  • मङ्लबार, फाल्गुन २८, २०७५
सहयोगी विकास बैंक एटीएम सेवाको शुभाराम्भ

सहयोगी विकास बैंक लिमिटेडले आफ्नो आधुनिक सेवा विस्तारको क्रममा एटीएम सेवाको विधिवत शुभारम्भ गरेको छ । उक्त एटीएमको बैंकका अध्यक्ष उदयकान्त झा ‘जिवन’ ले शुभारम्भ गरेका छन् ।

बैंकका केन्द्रीय कार्यालय विद्यापति चोकमा रहेको एटीएमको विधिवत उद्घाटन गरी एटीएम सेवा सञ्चालनमा आएको बैंकका अध्यक्ष झाले जानकारी दिए ।

यस बैंकको यो एटीएमबाट नेपालको साथै भारतमा रहेको एटीएम नगद झिक्न तथा कारोबार गर्न सकिने छ ।
बैंकको केन्द्रीय कार्यालय लगायत महोत्तरीको बर्दिवास शाखा, गौशला शाखा र जलेश्वर शाखा गरी जम्मा ४ वटा शाखा कार्यालयहरुमा एटीएम शाखा सञ्चालनमा आएको छ ।

यस एटीएम टर्मिनलहरु मार्फत सहयोगी विकास बैंकको अतिरिक्त अन्य बैंक तथा वित्तीय संस्थाका महानुभावहरुले समेत सहज रुपमा कारोबार गर्न सक्नेछन् ।
जनकपुरधाममा केन्द्रीय कार्यालय रही २०६० साल कात्तिक महिनादेखि कारोबार सुरु गरेको यस बैंकले धनुषा, महोत्तरी र सिन्धुली जिल्लाहरुमा गरी हाल १३ वटा शाखा कार्यालयहरुबाट बैंकिङ सेवा दिइरहेको छ । बैंकमा अहिले ८५ हजार सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि