• होमपेज
  • फिचर
  • एनआईसी एशिया बैंकको केवाईसी अनलाईनबाट

एनआईसी एशिया बैंकको केवाईसी अनलाईनबाट

  • बुधबार, फाल्गुन १५, २०७५
एनआईसी एशिया बैंकको केवाईसी अनलाईनबाट

एनआईसी एशिया बैंकले अनलाईबाटै केवाईसी अपडेट गर्न सकिने व्यवस्था ल्याएको छ। बैंकले आफ्ना ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै ग्राहक पहिचान अद्यावधिक केवाईसी अपडेट गर्न यस बैंकको शाखा कार्यालयमा स्वंयम उपस्थित हुन पर्ने विद्यमान व्यवस्थालाई परिमार्जन गर्दै ग्राहकहरुले घर तथा कार्यालयमा बसी झण्झट रहित तरिकाबाट ईन्टरनेटको माध्यमबाट आफ्नो ग्राहक पहिचान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको हो ।

यस सुविधा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको आधिकारीक website www.nicasiabank.comdfLogin ul/ “update KYC Online” portal मा आफ्नो खातानम्बर, मोवाईल नम्बर र ईमेल आइडी. राखेर आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्नुहुनेछ । ग्राहक महानुभावहरुलाई ग्राहक पहिचान अद्यावधिक गर्न सहजता होस् भन्ने उद्देश्यले यो सुविधा संचालनमा ल्याईएको हो ।

हालसम्म संस्थाले मुलुकभर २ सय ७७ शाखा कार्यालयहरु, २ सय ९० एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि