• होमपेज
  • अर्थ/वाणिज्य
  • लूम्विनी विकास बैंकद्धारा इनेवल नेपाललाई आर्थिक सहयोग

लूम्विनी विकास बैंकद्धारा इनेवल नेपाललाई आर्थिक सहयोग

  • मङ्लबार, फाल्गुन ७, २०७५
लूम्विनी विकास बैंकद्धारा इनेवल नेपाललाई आर्थिक सहयोग

लूम्विनी विकास बैंक लिमिटेडले आफ्नो सिनामंगल काठमाडौै स्थित इनेवल नेपालद्धारा सञ्चालित कूहिना भन्दा तलको हात नभएका १६ वर्ष मुनीका वालवालिकाहरुलाई क्यानेडियन प्रविधिको थ्रिडी प्रिन्टेड हात निःशूल्क वितरण गर्ने कार्याका लागि आर्थिक सहयोग गरेको छ ।

बैंकका प्रमूख कार्यकारी अधिकृत नरेश सिंह बोहरा तथा मूख्य व्यवस्थापक हरिकृष्ण सूवेदीले संयुक्त रुपमा इनेवल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठलाई एक लाखको चेक हस्तान्तरण गरेका थिए ।

यस किसिमको थ्रिडी प्रिन्टेड हातवाट वालवालिकाले व्यायाम गर्ने, समात्ने, वोक्ने, साईकल चलाउने लगायतका कार्यहरु गर्ने सक्ने इनेवल नेपालले जनाएको छ ।

उक्त रकम हस्तान्तरण गर्दै बैंकका प्रमूख कार्यकारी अधिकृत नरेश सिंह बोहराले लूम्बिनी विकास बैंकले मानवीय पूनित कार्यमा समर्पित यस किसिममा विभिन्न सामाजिक संघ संस्थाहरुलाई सहयोग गर्ने एवं बैंक आंफै प्रत्यक्ष सहभागी भई सेवा पुर्याउने समेत बताए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा