• होमपेज
  • अर्थ/वाणिज्य
  • मेलम्ची ग्यारेन्टीको रकम फिर्ता गराउन बैंक अफ काठमाडूको पहल

मेलम्ची ग्यारेन्टीको रकम फिर्ता गराउन बैंक अफ काठमाडूको पहल

  • बुधबार, फाल्गुन १, २०७५
मेलम्ची ग्यारेन्टीको रकम फिर्ता गराउन बैंक अफ काठमाडूको पहल

बैंक अफ काठमाडू लि.ले मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दाको सुनुवाईको लागि कानुनी परामर्शदाताहरुको एउटा टोली चीन पठाएको छ । उक्त मुद्दाको सुनुवाई चीनको न्यायालयमा फागुन ३ गते अर्थात १५ फेबुउरी २०१९ हुने भएको छ ।

बैंकले मेलम्ची खानेपानी आयोजनाको तत्कालीन चिनीँया ठेकेदार चाइना रेल्वे १५ ब्युरो ग्रुपको चाइना कन्सट्रक्सन बैंक मार्फत काउन्टर ग्यारेन्टी प्राप्त गरी उक्त काउन्टर ग्यारेन्टीको सुरक्षणमा मेलम्ची खानेपानी आयोजनालाई अमेरिकी डलर ६६,२०,०००।– तथा युरो १४,००,०००।– बराबरको ग्यारेन्टी जारी गरेको थियो । तर मेलम्ची र चिनीँया ठेकेदार कम्पनीबीच करार सम्झौता भंग भएकाले उक्त ठेकेदार कम्पनीले हालेको रिट निवेदनको आधारमा चीन स्थित न्यायालयले चाइना कन्सट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको भुक्तानी बैंक अफ काठमाडूलाई दिननपर्ने आदेश जारी गरेको थियो ।

अन्र्तराष्ट्रिय नियम र अभ्यास अनुसार चाइना कन्सट्रक्सन बैंकले बीओकेलाई जारी गरेको काउन्टर ग्यारेन्टी एउटा स्वतन्त्र र शर्तहीनदायित्वहो जस अनुसार नेपालले उक्तग्यारेन्टीको रकम काउन्टर ग्यारेन्टी सम्बन्धीक्ष्ऋऋर ग्च्म्न् को नियम र अभ्यास अन्र्तगतफिर्ता पाउने अधिकार राख्दछ ।

चीनस्थित अदालतबाट काउन्टर ग्यारेन्टीको भुक्तानी स्थगनगरिँदा यसबाट नेपालको सर्वसाधारणको निक्षेपमा क्षति पुगेको हुँदा यस मुद्दाप्रति नेपाल राष्ट्र बंैक तथा नेपाल सरकारको आवश्यक सहयोग र समन्वयबाट उक्त गुमेको रकम फिर्ता गर्ने प्रकृयाको सहजीकरण हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि