• होमपेज
  • अर्थ/वाणिज्य
  • प्रभु बैकले ५ प्रतिशत बोनस दिने

प्रभु बैकले ५ प्रतिशत बोनस दिने

  • आइतवार, पुस २२, २०७५
प्रभु बैकले ५ प्रतिशत बोनस दिने

प्रभु बैंक लिमिटेड (Prabhu Bank Limited.) ले ५ प्रतिशत बोनस शेयर दिने भएको छ ।

कम्पनीले पुस २२ गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र ५ दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार