• होमपेज
  • अर्थ/वाणिज्य
  • कोल्हवीमा कृषि विकास बैंक

कोल्हवीमा कृषि विकास बैंक

  • शुक्रबार, पुस २०, २०७५
कोल्हवीमा कृषि विकास बैंक

बारा जिल्ला कोल्हवी नगरपालीका कोल्हवी–१ मा कृषि विकास बैंकको नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

शनिबार उक्त शाखाको कार्यालय उदघाटन प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार अच्यूतप्रसाद मैनाली, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र संघीय सांसद उमाकान्त चौधरी,प्रदेशसभा सदस्य त्रिलोक चौधरी र कोल्हवी न.पा.का मेयर भरत भण्डारीले संयुक्त रुपमा औपचारिक गरेका थिए ।

मेयर भरत भण्डारीज्यूले कृषि विकास बैंक लि.कोल्हवी शाखालाई विगतको प्रतिवद्धता अनुरुप नगरपालिकाले जग्गा उपलव्ध गराउने प्रतिवद्धता समेत जनाएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि