• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथ विकास बैंकको सप्ताहव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम

मुक्तिनाथ विकास बैंकको सप्ताहव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम

  • बुधबार, पुस १८, २०७५
मुक्तिनाथ विकास बैंकको सप्ताहव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम

मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो तेह्रौं वार्षिक उत्सवको अवसरमा न्युरोड शाखाले न्युरोडको हिमालयन माध्यमिक बिद्यालयको १५० बिद्यार्थीहरुलाई आवश्यक स्टेस्नरी सामान हस्तान्तरण गरेको छ ।

भने बैंकको बद्रिबास शाखाले बद्रिबास नगरपालीकालाई १० वटा डस्टबीन र तुल्सीपुर शाखाले तुलसीपुर उपमहानगरपालीकालाई २० वटा डस्टबीन हस्तान्तरण गरेको छ ।

बैंकले साप्ताहिक वार्षिकोत्सव विशेष कार्यक्रम हप्ता भरी नै सञ्चालन गर्दै आइरहेको छ । बैंकले संस्थागत, सामाजिक उत्तदायित्वको विभिन्न कार्यक्रमहरु गर्दै जाने कुरा विज्ञप्ती मार्फत जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार