• होमपेज
  • बीमा
  • सन नेपाल लाइफको नयाँ बीमा योजना

सन नेपाल लाइफको नयाँ बीमा योजना

  • बिहिबार, पुस १२, २०७५
सन नेपाल लाइफको नयाँ बीमा योजना

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आम सर्वसाधारणको जोखीम सुरक्षित गर्ने उद्देश्यले नयाँ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।

यो योजना पाँच बर्ष अवधिको लागि दैनिक पाँच रुपैया भन्दा कम लागतमा खरिद गर्न सकिने जनाएको छ । यद्दपी उमेरको आधारमा बीमाशुल्कमा केही तल माथी हुनसक्छ ।

यो बीमाबाट ५ लाख बराबर जोखिम र अठार घातक रोगको जोखिम बिरुद्ध ५ लाख गरी १० लाख बराबर सुरक्षण हुने कम्पनीको दावी छ । १६ बर्ष देखी ६५ बर्ष उमेरका जो कोहीले पनि यो बीमा गर्न सक्ने छन् ।

Facebook Comments

सम्बन्धित समाचार