• होमपेज
  • बीमा
  • सानिमा लाईफ इन्स्योरेन्सको एकै दिन दुई शाखा संचालन

सानिमा लाईफ इन्स्योरेन्सको एकै दिन दुई शाखा संचालन

  • शुक्रबार, पुस ६, २०७५
सानिमा लाईफ इन्स्योरेन्सको एकै दिन दुई शाखा संचालन

यस सानिमा लाईफ इन्स्योरेन्स लि. ले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने र जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने उद्देश्यले उप-मेयर बिमला देवि दुवाडीबाट टाँडीमा र प्रदेश सभासद घनश्याम दाहाल र कम्पनीका महाप्रबन्धक शिव राम तिमलसिना, मुख्य प्रबन्धक गणेश चौलागाईं, सदभावना दुत कलाकार जीतु नेपालबाट नारायणगढमा संयुक्तरुपमा रिवन काटी दुई वटा शाखा कार्यालयको उद््घाटन भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार