• होमपेज
  • मनोरञ्जन
  • ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो सार्वजनिक

‘माछी जालैमा’ गीतको लिरिकल भिडियो सार्वजनिक

  • बुधबार, मंसिर २६, २०७५
‘माछी जालैमा’ गीतको लिरिकल भिडियो  सार्वजनिक

<strong>काठमान्डाँै , मंसिर २६ </strong>
नेपाली चलचित्र मदहोस  को  ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो  सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्धारा निर्मित चलचित्र “मदहोस” गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
एस के अधिकारीको शब्द, सन्तोष प्रगाढको संगीत तथा नित्याशिवा र गायक तथा संगीतकार सन्तोष प्रगाढको गीतमा आवाज रहेको छ । लिरिकल भिडियोमा आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतमा चलचित्रका सम्पुर्ण कलाकारहरुलाई भिडियोमा फिचरिङ गराइएको छ ।
विक्रम कार्किको छायाँकन , राजु शाहको नृत्य , देव महर्जनको द्धन्द्ध एस के अधिकारीको लेखन तथा निर्देशन मा चलचित्र निमार्ण गरिने भएको छ ।
हेर्नुस् भिडियो
Facebook Comments

सम्बन्धित समाचार

चर्चामा