• होमपेज
  • अर्थ/वाणिज्य
  • बिओकेद्धारा मोबाइल टप अपमा १०% छुट

बिओकेद्धारा मोबाइल टप अपमा १०% छुट

  • सोमवार, मंसिर १०, २०७५
बिओकेद्धारा मोबाइल टप अपमा १०% छुट

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो समस्त ग्राहकर्वाहरूका लागि आफ्नोे मोबाइल बैकिङ्ग सेवा बिओके स्मार्ट बाट ग्राहकहरूले नेपाल टेलिकम तथा एनसेलको प्र्रिपेड र पोष्टपेड मोबाइल टप अप रिचार्ज गर्दा रिचार्ज रकममा १० प्रतिशत छुट प्रदान गर्ने योजना ल्याएको छ ।

उक्त योजना सीमित अवधिका लागि मात्र लागुहुने बंैकले जानकारी गराएको छ साथै उक्त योजना सम्बन्धी विस्तृत जानकारी बंैकको आधीकारीक वेबसाइटबाट प्राप्त गर्न सकिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार