• होमपेज
  • बैंकिङ्ग
  • लक्ष्मी बैंकको सीईओमा अजय नियुक्त

लक्ष्मी बैंकको सीईओमा अजय नियुक्त

  • शुक्रबार, कार्तिक १६, २०७५
लक्ष्मी बैंकको सीईओमा अजय नियुक्त

लक्ष्मी बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजय विक्रम शाह नियुक्त भएका छन् ।

बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले शाहलाई आगामी ४ वर्षका लागि सीइओ नियुक्त गरेको हो ।

शाह विगत १५ वर्षदेखि लक्ष्मी बैंकमा कार्यरत थिए ।

Facebook Comments

सम्बन्धित समाचार