• होमपेज
  • बीमा
  • एभरेष्ट इन्स्योरेन्सले हकप्रद निष्कासनको अनुमति

एभरेष्ट इन्स्योरेन्सले हकप्रद निष्कासनको अनुमति

  • मङ्लबार, कार्तिक ६, २०७५
एभरेष्ट इन्स्योरेन्सले हकप्रद निष्कासनको अनुमति

एभरेष्ट इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरकालागि हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ।

नेपाल धितो पत्र बोर्डलेकम्पनीले साबिक एक शेयरधनीलाई १ः१.०५ प्रतिशतका दरले हकप्रद निष्कासन गर्ने बताएको छ।

बोर्डले १४ करोड तीन लाख ३२ हजार रुपैयाँ बराबरको १४ लाख तीन हजार तीन सय २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ। हाल कम्पनीको चुक्ता पूँजी १३ करोड ३६ लाख रुपैयाँ छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि