• होमपेज
  • मनोरञ्जन
  • प्रभाको पहिलो लोकदोहोरी एल्बम ‘मनको रहर ’ सार्वजनिक

प्रभाको पहिलो लोकदोहोरी एल्बम ‘मनको रहर ’ सार्वजनिक

  • शनिबार, अशोज २७, २०७५
प्रभाको पहिलो लोकदोहोरी एल्बम ‘मनको रहर ’ सार्वजनिक

मन भित्रका रहरहरुलाई पुरा गर्नको लागी जिवनका अफटयारोलाई परिस्थितीलाई पनि बुझाउनुपर्छ भन्ने सन्देशका साथ भैरब कालिका म्युजिक प्रालीको प्रस्तुतीमा प्रभा चौधरीको पहिलो लोकदोहोरी एल्बम ‘मनको रहर ’ गीतको भिडियो बजारमा आएको छ ।
मन भित्रको पिडालाई गायिका प्रभाले शब्द तथा सर्वाेकृष्ट शब्दमा समेटेकि छन ।
अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहको छ । गीतमा लोकेन्द्र शाही र सारिका केसीको सर्वाेकृष्ट  अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।
Facebook Comments

सम्बन्धित समाचार