• होमपेज
  • मनोरञ्जन
  • दिपा श्री र रश्मिलाद्वारा हिरण्य ज्वेलर्सको उद्घाटन

दिपा श्री र रश्मिलाद्वारा हिरण्य ज्वेलर्सको उद्घाटन

  • शुक्रबार, अशोज १९, २०७५
दिपा श्री र रश्मिलाद्वारा हिरण्य ज्वेलर्सको उद्घाटन

चर्चित अभिनेत्री निर्देशक दिपा श्री निरौला तथा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठले संयुक्त रुपमा आज बानेश्वर शंखमुलमा अबस्थित हिरण्य ज्वेलर्सको रिबन काटेर समुद्घाटन गरेका छन् l

उक्त अबसरमा युवा समाजसेवी प्रकाश कुमार श्रेष्ठ, समाजसेवी बबिता रोक्का लगायतका समाजका बरिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो l

युवा ब्यबसायी बसन्ती अधिकारि द्वारा संचालित हिरण्य ज्वेलर्स आउदै गरेको नेपालिहरुको महान पर्ब दशैँ तथा तिहारलाइ लक्षित गर्दै उत्कृष्ट डिजाइनहरुको साथमा सुपथ मुल्यमा गरगहना पाइने तथा गहनाको पारखीहरुलाई उत्कृष्ट गन्तब्य बनाउने लक्ष्यका साथ् ज्वेलरी सप सुरु गरिएको अधिकारि बताउछिन l

ग्राहकहरुलाई शुद्ध सुन, चाँदी तथा हीराका उत्कृष्ट डिजाइनका सामाग्री दिने उद्धेश्यले ज्वेलर्स संचालनमा ल्याइएको बताइएको हो । ग्राहकहरुलाई शुद्ध सुन, चाँदी तथा हीराका उत्कृष्ट डिजाइनका सामाग्री दिने उद्धेश्यले ज्वेलर्स संचालनमा ल्याइएको बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार