• होमपेज
  • मनोरञ्जन
  • ईशा र बिरेन्द्रको बीच बाटोमै झगडा

ईशा र बिरेन्द्रको बीच बाटोमै झगडा

  • बुधबार, अशोज १०, २०७५
ईशा र बिरेन्द्रको बीच बाटोमै झगडा

संचारकर्मी तथा गीतकार बिरेन्द्र कुमार शाहको शब्द रचना तथा गायिका सपना गिरीको सुमधुर स्वरमा रहेको ‘यो दिलबाट’ बोलको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । गीतमा अर्जुन सेन्चुरीको संगीत रहेको छ ।

पछिल्लो समय मोडलिङ्ग क्षेत्रमा आफ्नो नाम र कामलाई वजनदार बनाउदै गएकी मोडल इशा परियार संग स्वयं गीतकार बिरेन्द्रले अभिनय गरेका छन् ।

उक्त म्युजिक भिडियोलाई मार्टिना मेकअप स्टुडियो इटहरीले निर्माण गरेको हो भने डिथ्री अनलाईनको प्रस्तुति रहने छ । मोडल इशा परियारकै कन्सेप्टमा ईटहरिका रंग मिडियाकर्मि सुवास संकल्पले छायांकन तथा निर्देशन गरेका हुन् ।

दशैंको अवसर पारेर सार्बजनिक गरिने भनिएको म्युजिक भिडियोलाई छायांकन सकिए संगै सम्पादनको कार्य धमाधम भैरहेको छ । सुस्मिता श्रेष्ठ र संजय थापाको निर्माण ब्याबस्थापन तथा उर्बी श्रेष्ठको मेकअप रहेको म्युजिक भिडियो ईटहरी र आसपासमा छायांकन गरिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा