• होमपेज
  • अटो
  • सुजुकीको बाइक र स्कुटर किन्नेले जापान जान पाउने

सुजुकीको बाइक र स्कुटर किन्नेले जापान जान पाउने

  • आइतवार, अशोज ७, २०७५
सुजुकीको बाइक र स्कुटर किन्नेले जापान जान पाउने

सुजुकी बाइक तथा स्कूटरको नेपालका लागि आधिकारिक विक्रेता बिशाल ग्रुप अंतर्गत भी जी अटोमोबाइलसले दशैभारीका लागि विशेष अफर सार्वजनिक गरेको छ ।

नेपाल भरीको सुजुकी शोरुम बाट खरीद गर्दा दशै तथा तिहार को उपलक्ष्यमा बाइक को खरीद मा ८ हजार रुपैयाँ छुट र स्कुटर को खरीदमा  १० हजार रुपैयाँ छुट जनाएको छ ।

बम्पर उपहारबम्पर उपहार मा १० जना बाइक तथा स्कूटर खरीद गर्ने भाग्यशाली ग्राहकले लक्की ड्र मार्फ़त बिजयी हुनेले जापान जान पाउने छन । यो स्कीम भाद्र २० गते बाट २०७५ कार्तिक ३० गते सम्म लागू हुने कम्पनीले जनाएको छ ।मा १० जना बाइक तथा स्कूटर खरीद गर्ने भाग्यशाली ग्राहकले लक्की ड्र मार्फ़त बिजयी हुनेले जापान जान पाउने छन । यो स्कीम भाद्र २० गते बाट २०७५ कार्तिक ३० गते सम्म लागू हुने कम्पनीले जनाएको छ ।

यो स्कीम बाट सुजुकी बाइक तथा स्कूटरको धेरै बिक्री हुने र स्कीम अवधी भर फाइनान्स क्यास र एक्सचेन्ज मार्फ़त कम्पनीले बिक्री बितरण गर्नेछ । यो स्कीम ले ग्राहकलार्इ धेरै फाइदा पुग्ने र जापानीज बाइक भएकोले ५ बर्ष वारन्टी समेत दिएको कम्पनीले जनाएको छ ।

स्कीम अवधी भर सुजुकी बाइक र स्कूटर गरेर ४२०० बेच्ने लक्ष्य रहेको भी जी अटोमोबाइल्स प्रा.ली.सुजुकी का मार्केटिंग म्यानेजर नबराज कोइराला ले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि