• होमपेज
  • अर्थ/वाणिज्य
  • लूम्विनी विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न

लूम्विनी विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न

  • आइतवार, भदौ ३१, २०७५
लूम्विनी विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न

लूम्विनी विकास बैंक लिमिटेडले आफ्नो १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७३÷७४ को वित्तीय प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

साधारण सभाले आगामी कार्यकालको लागि संस्थापक समूहवाट सूशिल राज पराजूली, चिन्तामणी भट्टराई र डा. रुप ज्योति तथा सर्वसाधारणको तर्फवाट प्रविण कृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल र प्रताप कूमार आचार्यलाई सर्वसम्मत रुपमा सञ्चालकमा नियूक्ती गरेको छ ।

लूम्विनी विकास बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारवाट सञ्चालन भई मूलूकका विभिन्न भागमा रहेका ६५ शाखा सञ्जालहरु तथा १२ एटिएम मार्फत विभिन्न निक्षेप तथा कर्जा सूविधाका साथै ATM, ABBS, SMS Banking, Mobile Banking, Internet Banking, Locker Service लगायतका सम्पुर्ण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

२०७५ आषाढ मसान्तमा बैंकको चूक्ता पुंजी रु २ अर्व १७ करोड तथा जगेडा कोष रु १ अर्व १४ करोड रहेको छ । सोही अवधिमा बैंकले रु २२ अर्व १८ करोड निक्षेप संकलन तथा रु १८ अर्व ३८ करोड कर्जा लगानी गरी रु ४० करोड १७ लाख खूद मूनाफा आर्जन गर्न सफल भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा