• होमपेज
  • बजार
  • हुन्डाईको इलेक्ट्रिक कार बजारमा

हुन्डाईको इलेक्ट्रिक कार बजारमा

  • शुक्रबार, भदौ २९, २०७५
हुन्डाईको इलेक्ट्रिक कार बजारमा

हुन्डाईको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेसनल प्रालिले नया“ इलेक्ट्रिक कार नेपाली बजारमा ल्याएको छ । नाडा अटो शोमा २०१८ को सन्दर्भमा हुन्डाई आयोनिक नेपालको नया“ इलेक्ट्रिक गाडीको सेग्मेन्टकै पहिलो गाडी हो ।

यसमा २८ किलोवाटको इथेनियम पोलिमर ब्याट्रीमा कनेक्ट हुने ८८ किलोवाटको इलेक्ट्रिक मोटर छ, जसले एक चोटी चार्ज गरेपछि २०० देखि २५० किलोमिटरसम्म गुड्न सक्छ । यसमा ११० भोल्ट आउटलेटमा सजिलै प्लग गर्न मिल्ने ओबीसी चार्जर हुन्छ । नया“ कारमा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङमा चार लेबलको नियन्त्र प्रदान गर्दछ ।

उच्च प्रभावकारिता र वातावरणमैत्री सवारी–साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई हुन्डाईले आयोनिकको साथ पूरा गरेको कम्पनीको भनाइ छ । ग्राहकलाई ड्राइभिङ डाइन्यामिक्स, लुक्स र पफर्मेन्समा सम्झौता नगरी विविध वातावरणमैत्री गाडीबाट प्रेरित गर्न हुन्डाई भविष्यको पूर्णरुपले तयार गर्ने कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा