• होमपेज
  • मनोरञ्जन
  • जापानमा नमस्ते साँझ २०१८ हुँदै

जापानमा नमस्ते साँझ २०१८ हुँदै

  • शुक्रबार, भदौ २९, २०७५
जापानमा नमस्ते साँझ २०१८ हुँदै

नेपाल तामाङ कलाकार संघ जापानको आयोजनामा नमस्ते साँझ २०१८” कार्यक्रम गर्न लागेको छ । यहि सेप्टेम्बर ३० मा “मेगुरो कुमिन सेन्टर टोक्यो लगायत जापानका विभिन्न शहरहरूमा हुन लागेको आयोजक अध्यक्ष टासी लामाले बताए ।

कार्यक्रममा मन बिनाको धन ठुलोकी धन बिनाको मन भन्ने गीत गाएर चर्चित बनेका गायक तथा संगीतकार टंक बुढाथोकी, साउथ एसियन स्टार गायक तथा संगीतकार आशुशेन लामा लगायत अन्य स्थानिय कलाकारले आफ्नो प्रतिभा प्रस्तुत गर्ने उनले बताए ।

यस साँस्कृतिक कार्यक्रममा जापानमा रहने सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन पनि नेपाल तामाङ कलाकार संघले आग्रह गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने