• होमपेज
  • अर्थ/वाणिज्य
  • ज्योति विकास बैंक र कैलाश बैंक लिमिटेड बीच रेमिटेन्स सम्झौता

ज्योति विकास बैंक र कैलाश बैंक लिमिटेड बीच रेमिटेन्स सम्झौता

  • सोमवार, भदौ १८, २०७५
ज्योति विकास बैंक र कैलाश बैंक लिमिटेड बीच रेमिटेन्स सम्झौता

ज्योति विकास बैंक लि. र कैलााश विकास बैंक लि.बीच रेमिटेन्स सम्झौता भएको छ । सोमबार एक कार्यक्रमकाबीच रेमिट सेवा प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्पmबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कैलााश विकास बैंकका तर्पmबाट प्रमूख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा कैलााश विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट रेमिटेन्स सेवा प्राप्त गर्न सकिने भएको छ ।

हाल ज्योति विकास बैँक को ६० वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप ३० शाखा संचालनमा आउदैछन ।
यस सम्झौतापश्चात कैलााश विकास बैँकका ६५ शखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार