• होमपेज
  • बीमा
  • एनसीसी बैंक र एनएलजी इन्स्योरेन्सबीच सम्झौता

एनसीसी बैंक र एनएलजी इन्स्योरेन्सबीच सम्झौता

  • सोमवार, भदौ १८, २०७५
एनसीसी बैंक र एनएलजी इन्स्योरेन्सबीच सम्झौता

एनसीसी बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्नेसम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट एनएलजी इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री हुनेछ ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र एनएलजी इन्स्योरेन्स कम्पनका तर्फबाट कामु. प्रमुख कार्यकारी अधिकृत सुनील बल्लभ पन्तले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार