• होमपेज
  • बीमा
  • एनसीसी बैंक र सन नेपाल लाईफबीच सम्झौता

एनसीसी बैंक र सन नेपाल लाईफबीच सम्झौता

  • आइतवार, भदौ ३, २०७५
एनसीसी बैंक र सन नेपाल लाईफबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र सन नेपाल लाईफ ईन्स्योरेन्स बीच बैंकाइन्स्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे भाद्र ३ गतेका दिन सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सन नेपाल लाईफ ईन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सन नेपाल लाईफ ईन्स्योरेन्सका तर्फ वाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याललले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार