• होमपेज
  • फिचर
  • नाफामा पहिलो लुम्बिनी विकास बैंक

नाफामा पहिलो लुम्बिनी विकास बैंक

  • शुक्रबार, साउन १८, २०७५
नाफामा पहिलो लुम्बिनी विकास बैंक

नेपालका १७ विकास बैंकहरूले हालै सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सबैभन्दा बढी एक सय २९ प्रतिशतको नाफा लुम्बिनी विकास बैंकले बढाएको छ । मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले पनि राम्रो नाफा आर्जन गरेको छ । सत्र वाणिज्य बैंकहरूको नाफा हेरौं अंकमा कस्तो छ त !

मुक्तिनाथ विकास बैंक– ५७५४७५, महालक्ष्मी विकास बैंक– ५६११३६, ज्योति विकास बैंक –३०५१८०, गण्डकी विकास बैंक– ५०१८२८, कैलाश विकास बैंक– ५५३२२१, सांग्रिला डेभलपमेन्ट बैंक– ३२७६६४, लुम्बिनी विकास बैंक– ४०१७३०, ओम डेभलपमेन्ट बैंक– ४००३०१, भार्गव विकास बैंक– ३९६२५, कञ्चन डेभलपमेन्ट बैंक– ७७४३०, मितेरी डेभलपमेन्ट बैंक– ११९५३६, सहयोगी विकास बैंक– ११२९७३, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक– ३२३५९९, हाम्रो विकास बैंक– ५४५६७, कन्काई विकास बैंक– ४४५६८, गरिमा विकास बैंक– ४३७८६७, सप्तकोशी डेभलपमेन्ट बैंक– २७०७५ रहेको छ ।

सवै व्यवसायमा घाटा भए पनि बैंकहरू सधैं नाफामा गएको देखिन्छ । खासगरि २ अर्ब ५० करोड पूँजी पुर्याएका र पुर्याउने क्रममा रहेका विकास बैंकहरूले हालै सार्वजनिक गरेको वित्तीय विवरणबाटै थाहा हुन्छ कि उनीहरूको खराब कर्जा घटेको छ । व्याज बढाउनाले राहत मिलेको छ ।  राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा