• होमपेज
  • अटो
  • हुण्डाईको हुण्डाई परिवार योजना

हुण्डाईको हुण्डाई परिवार योजना

  • मङ्लबार, साउन ८, २०७५
हुण्डाईको हुण्डाई परिवार योजना

हुण्डाई गाडिले हुन्डाई परिवार योजना ल्याएको छ । यसले ग्राहकहरुको जीवनमा थप खुशी पूयाउनको लागि र ग्राहकहरुको जीवनसँग जोडिएको विभिन्न सेक्टरहरुको कम्पनीसँग सम्झौता कायम गरेर यो योजना ल्याएको उल्लेख छ । यस योजनामा हुण्डाई परिवारको ग्राहकहरुले विभिन्न आउटलेटहरूबाट धेरै किसिमको फाइदाहरुको लाभ लिन सक्नेछन् । हुण्डाई परिवारको ग्राहकहरुले आफनो हुण्डाई परिवार प्रिभिलेज कार्डको प्रयोग गरी यी फाइदाहरुको लाभ लिन सक्नेछन् ।

नेपालको लागि हुण्डाई गाडिको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ९ फ्रेबुअरी २००९ देखि हुण्डाई गाडिको आयात र बिक्रि तथा बिक्रि पछिको सम्पूर्ण सेवाहरु उत्कृष्ट रुपमा प्रदान गर्दै आएको छ । हुण्डाईको उत्कृष्ट सेवाको निरन्तर यात्रामा, देशको चार पाङग्रे गाडिको विधामा उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ । हुण्डाईका अनुभवी तथा दक्ष टिमहरु, ग्राहकहरुको आवश्यत्ता पुरा गर्न तयार रहेका छन् ।

हुण्डाईको निरन्तर यात्रामा साथ दिदै आइराख्नु भएका ग्राहकहरुको जिवनमा थप खुशी पू¥याउनको लागि हुण्डाईले ग्राहकहरुको जिवनसँग जोडिएको विभिन्न सेक्टरहरुको कम्पनीसँग सम्झौता कायम गरेको छ । यो सम्झौताबाट हुण्डाई परिवारको ग्राहकहरुले विभिन्न आउटलेटहरूबाट धेरै किसिमको फाइदाहरुको लाभ लिन सक्नेछन् ।

हुण्डाई परिवारको ग्राहकहरुले आफनो हुण्डाई परिवार प्रिभिलेज कार्डको प्रयोग गरी यी फाइदाहरुको लाभ लिन सक्नेछन् । यो योजनाबाट हुण्डाई परिवार ग्राहकहरुको जिवनमा संलग्न हुन पाउदा अत्यन्तै खुशी छन् , जसले गर्दा हुण्डाई परिवार ग्राहकहरुको जीवनमा थप खुशी पू¥याउनको लागि तत्पर तयार रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि