• होमपेज
  • अर्थ/वाणिज्य
  • सेञ्चुरी बैंकको ब्याजदरमा परिवर्तन

सेञ्चुरी बैंकको ब्याजदरमा परिवर्तन

  • शुक्रबार, असार ८, २०७५
सेञ्चुरी बैंकको ब्याजदरमा परिवर्तन

सेञ्चुरी कमर्सियल बैंकले शुक्रबारदेखि लागू हुने गरी ब्याजदरमा परिवर्तन गरेको छ । बैंकका अनुसार सबै प्रकारका बचत खातामा ७ प्रतिशत, व्यक्तिगत मुद्दती खातामा १ वर्षसम्मको लागी १०.५ प्रतिशत र संस्थागत मुद्दती खातामा १ वर्ष सम्मको लागी १०.५ प्रतिशत र त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी संशोधन गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार