नेपालको सबैभन्दा पुरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले मुहार फे¥यो भन्दा पत्याउन गाह्रो होला तर, यो सत्य हो ।
बीमामै आधा जीवन बिताएका बीमाविज्ञ विजय शाह नेपाल इन्स्योरेन्स कम्पनीको सीइओ भएर गएपछि कम्पनीको पूँजी वृद्धिसँगै बीमा नीति अन्यान्तै उत्साहजनक मात्र भएको छैन, नेपाल इन्स्योरेन्स बीमा बजारमा पृथक भएर पनि आएको छ ।
राइट सेयर ६५ प्रतिशत दिएर पूँजी २ अर्ब पु¥याउने तयारीमा रहेको नेपाल इन्स्योरेन्सलाई यो स्थानमा पु¥याउन कम्पनीको डिजिएम विक्रन्त पाण्डेको छुट्टै योगदान रहेको देखिन्छ । सीइओ शाह र डिजिएम पाण्डेको कुशल नेतृत्वले नेपाली बीमा क्षेत्रमा नेपाल इन्स्योरेन्स कम्पनी लोभलाग्दो प्रगतीपथमा हिँडेको हो ।
स्मरणीय रहोस्, ज्ञान, सीप र क्षमता भएका बीमा विज्ञहरू सीइओ शाह र डिजिएम पाण्डेको नेतृत्वले नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले गरेको प्रगतीबाट सिकेर अब अरू बीमा कम्पनीले पनि सिक्ने हो कि ? राजतिलक साप्ताहिक