• होमपेज
  • बीमा
  • प्राइम लाइफले दुर्घटनामा परेका परिवारलाई ४१ लाख रुपैयाँ भुक्तानी

प्राइम लाइफले दुर्घटनामा परेका परिवारलाई ४१ लाख रुपैयाँ भुक्तानी

  • सोमवार, असार ४, २०७५
प्राइम लाइफले दुर्घटनामा परेका परिवारलाई ४१ लाख रुपैयाँ भुक्तानी

प्राइम लाइफ इन्स्योरेन्सले बीमित भुवन पन्तको परिवारलार्इ मृत्यु दावी भुक्तानी गरेको छ।

जीप दुर्घटनामा मृत्यु भएका पन्तले कम्पनीमा ४१ लाख रुपैयाँको बीमा गरेका थिए। यसको लागि पन्तले एक लाख ४५ हजार रुपैयाँ बीमा शुल्क तिरेको कम्पनीले जनाएको छ।

कम्पनीका प्रमख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले दुर्घटना लाभ सहित जीवन बीमा रकम दावी भुक्तानी गरेको कम्पनीले प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएको छ।

कम्पनीका अनुसार मृतकका बुवा भवानी दत्त पन्तलार्इ चेक मार्फत दाबी भुक्तानी गरिएको हो।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा