• होमपेज
  • बीमा
  • प्रिमियर इन्स्योरेन्सको मुनाफामा २९ प्रतिशतले वृद्धि

प्रिमियर इन्स्योरेन्सको मुनाफामा २९ प्रतिशतले वृद्धि

  • मङ्लबार, जेष्ठ १, २०७५
प्रिमियर इन्स्योरेन्सको मुनाफामा २९ प्रतिशतले वृद्धि

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा २९ दशमलब ५७ प्रतिशतले वृद्धि गरी १३ करोड ३५ लाख रुपैयाँ कमाएको छ । गत बर्षको सोहो अवधिमा प्रिमियर इन्स्योरेन्सले नाफा १० करोड ३० लाख रुपैयाँ कमाएको थियो ।

५८ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा ७० करोड ४५ लाख रुपैयाँ राखेको छ । जसको आम्दानी २२ करोड १७ लाख रुपैयाँ कमाएको छ भने खर्च ८ करोड ८१ लाख रुपैयाँ रहेको छ । कम्पनीले बीमा शुल्क खुद ६२ करोड १४ लाख रुपैयाँ आर्जन रहेको छ भने २९ करोड ८७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी खुद गरेको छ ।

कम्पनीको जारी बीमालेख संख्या १ लाख ४६ हजार ६ सय ३२ वटा रहेको छ भने दाबी भुक्तानी संख्या ३ हजार ७ सय ८० वटा रहेको छ ।

प्रति शेयर आम्दानी वार्षिक ३० दशमलब ४९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४५ दशमलब २३ गुणा, प्रति शेयर नेटवर्थ ३ सय १ दशमलव ७६ रुपैयाँ र प्रति शेयर कुल सम्पतिको मूल्य ५ सय ५२ दशमलव ८५ रुपैयाँ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा