• होमपेज
  • मनोरञ्जन
  • विवाहमा प्रेमले अञ्जलीलार्य “आँशु झार्न दिन्न”भनेपछी ….

विवाहमा प्रेमले अञ्जलीलार्य “आँशु झार्न दिन्न”भनेपछी ….

  • बिहिबार, फाल्गुन १०, २०७४
विवाहमा प्रेमले अञ्जलीलार्य “आँशु झार्न दिन्न”भनेपछी ….

नेपाली हरुको मौलिक भाकाहरुलाई गित संगितमा ल्याएर आफना श्रोता तथा सुभचिन्तक हरु माझँमा पुयाएर नेपाली कला र सस्कृतिको विकाशमा टेवा पुयाउने क्रम जारी रहेको छ । विभिन्न चाडपर्व विवाह समारोह पर्व विशेषमा गाइने विभिन्न भाकाहरु समेटेर गित बजारमा ल्याउने क्रममा गायक विष्णु बञ्जाडे र गायिका सुनितामी परियारको सुमधुर आवाजमा “आँशु झार्न दिन्न” बजारमा आएको छ।
“आँशु झार्न दिन्न” गित लोक लयमा आधारित रहेर तयार परिएको छ । विष्णु परियारको शब्द र सगितमा रहेको गितमा विवाह पछि सुखका साथ जिन्दगी भर साथ दिने कुरालाई रोमाञ्चक तरिकाले समेटिएको छ ।
चर्चित मोडल अञ्जली अधिकारी र प्रेम रेग्मीको निकै  उत्कृष्ट अभिनय रहेको गितमा काजिश श्रेष्ठको निर्देशन सह्रानिय छ।अजय रेग्मी को छायाँकन तथा रमीत वली ले सम्पादन गरेका छन ।
Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)