• होमपेज
  • मनोरञ्जन
  • प्रमोद खरेलको नयाँ गित ”तिम्रो लागी ” सार्वजनिक

प्रमोद खरेलको नयाँ गित ”तिम्रो लागी ” सार्वजनिक

  • सोमवार, पुस १७, २०७४
प्रमोद खरेलको नयाँ गित ”तिम्रो लागी ” सार्वजनिक

आर पोखरेल , काठमाण्डौं , पौष १८ । आधुनिक सुगम संगितका लोकप्रिय गायक प्रमोद खरेलको नयाँ गित ‘तिम्रो लागी ’ आज मंगलबार सार्वजनिक भएको छ ।

खरेलले यो गित पि एम इन्टरटेन्मेन्टको यूट्युब च्यानल सिंगर बाट सार्वजलिक गरेका हुन् । झुम्काली , लाइदेउन मायाले जस्ता डान्सिङ गित गाएर चर्चामा रहेका प्रमोदको यो नयाँ गित आधुनिक सुगम संगितको सर्वोकृष्ट गित बनेको छ ।

पि एम इन्टरटेन्मेन्ट प्रालीको प्रस्तुती रहेको गितको कम्पोज राजेन्द्र पुरीले गरेका छन् । ‘तिम्रो लागी ’ लाई दिपक शर्माले संगित संयोजन गरेका हुन । गितमा आशा खड्का , विपेष घिमिरे, अमन श्रेष्ठको अभिनय रहेको छ भने छायाँकन मुकेश हुमागाईको रहेको छ । म्यूजिक भिडियो निर्देशन बविता श्रेष्ठले गरेकी हुन् ।अविनास डिसीको सम्पादन ‘तिम्रो लागी ’मा रहेको छ ।

‘तिम्रो लागी ’को भिडियो हेर्न

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा