• होमपेज
  • मनोरञ्जन
  • सलमान र कट्रिनाको फिल्म ‘टाइगर जिंदा है’को ट्रेलर रिलिज (भिडियो)

सलमान र कट्रिनाको फिल्म ‘टाइगर जिंदा है’को ट्रेलर रिलिज (भिडियो)

  • मङ्लबार, कार्तिक २१, २०७४
सलमान र कट्रिनाको फिल्म ‘टाइगर जिंदा है’को ट्रेलर रिलिज (भिडियो)

काठमाडौं,कार्तिक २१ –

बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री कट्रिना कैफको आगामी फिल्म ‘टाइगर जिंदा है’को ट्रेलर रिलिज भएको छ । फिल्मको सिक्वेलमा टाइगर एक मिसनमा गएको देख्न् सकिन्छ ।
फिल्मको ट्रेलरमा सलमानको एक्सन देख्न सकिन्छ । फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् ।
फिल्मको शूटिङ अष्ट्रिया, मोरक्को, ग्रीस र अबुधाबीजस्ता स्थानमा गरिएको छ ।
ट्रेलर हेर्नुहोस् :-

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा