• होमपेज
  • मनोरञ्जन
  • यस्तो छ ‘पध्मावती’को ट्रेलर (भिडियो)

यस्तो छ ‘पध्मावती’को ट्रेलर (भिडियो)

  • सोमवार, अशोज २३, २०७४
यस्तो छ ‘पध्मावती’को ट्रेलर (भिडियो)

काठमाडौँ,असोज २३ –

निर्देशक सञ्जयलिला भन्सालीको निर्देशन रहेको प्रतिक्षित चलचित्र ‘पध्मावती’को ट्रेलर सार्वजनिक भएको छ । कुनै संवाद बिनानै तयार पारिएको ३ मिनेट लामो ट्रेलरमा राजा–रानी बिचको प्रेम, द्धन्द, क्रोधलाई प्रस्तुत गरिएको छ।
चलचित्रमा अभिनेत्री दीपिका पादुकोण रानी पध्मावतीको भूमिका देखिएकी छिन् । चलचित्रको पहिलो पोस्टर सार्वजनिक भएको समयमा नै दीपिकाको भूमिकालाई धेरैले रुचाएका थिए । त्यस्तै साहिद कपूर ‘राजा महारावल रतन सिंह र रणवीर सिंह ‘अलाउद्दीन खिलजी’को भूमिकामा देखिएका छन् । चलचित्र डिसेम्बर १ मा रिलिज हुने छ ।

भिडियो हेर्नुहोस् :-

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि