• होमपेज
  • मनोरञ्जन
  • आरके स्टुडियोमा आगलागी, ‘सुपर डान्स सिजन-२’ को सेट जलेर नष्ट

आरके स्टुडियोमा आगलागी, ‘सुपर डान्स सिजन-२’ को सेट जलेर नष्ट

  • आइतवार, अशोज १, २०७४
आरके स्टुडियोमा आगलागी, ‘सुपर डान्स सिजन-२’ को सेट जलेर नष्ट

काठमाडौं, असोज १ –

भारतको मुम्बईस्थित आरके स्टुडियोमा आगलागी भएको छ । आगलागीका कारण टेलिभिजन रियालिटी शो सुपर डान्स सिजन टू को सेट जलेर नष्ट भएको छ । राज कपुरले सन् १९४८ मा मुम्बईको चेन्बुरमा यो स्टुडियोको निर्माण गरेका थिए ।

आगो नियन्त्रण गर्न ६ वटा दमकल तथा पाँचवटा ट्यांकर प्रयोग गरिएको थियो ।

यो स्टुडियोमा राज कपुर, उनका भाइ तथा छोराछोरीले लामो समयसम्म धेरै चलचित्रको सुटिङ गरेका छन् र धेरै उत्कृष्ट चलचित्र दिएका छन् ।

सन् १९८८ मा राज कपुरको निधन भएपछि उनका जेठा छोरा रणधीर कपुरले यो स्टुडियोको जिम्मेवारी सम्हालेका थिए

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि