• होमपेज
  • मनोरञ्जन
  • ३१ फेसन डिजाईनर प्रतिस्पर्धामा

३१ फेसन डिजाईनर प्रतिस्पर्धामा

  • शुक्रबार, भदौ ३०, २०७४
३१ फेसन डिजाईनर प्रतिस्पर्धामा

काठमाडौं, भदौं ३०–

नेपाली फेसन डिजाइनरहरुबीच आज (शुक्रबार) काठमाडौंमा उत्कृष्ट कलाका लागि प्रतिस्पर्धा हुँदैछ । अन्नपूर्ण होटलमा हुने प्रतियोगितामा विभिन्न डिजाइनरका सिर्जना प्रस्तुत गरिनेछ ।

फेसन डिजाइनरबीच प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रम ‘भोयज अफ क्रिएसन’को तेस्रो संस्करण अन्तर्गत शुक्रबार ३१ डिजाइनरले प्रतिश्पर्धा गर्ने भएका छन् ।

रोजिन शाक्यको कोरियाग्राफी रहने प्रतियोगिता पुरस्कारका लागिमात्र सीमित नरही फेसन डिजाइनको गुणस्तर, सिर्जनात्मक क्षमता तथा व्यावसायिकता अभिवृद्धिका लागिसमेत कोसेढुंगा हुने आयोजकको दावी छ ।

प्रतियोगितामा उत्कृष्ट हुने डिजाइनरलाई ‘डिजाइनर अफ दि इयर’ घोषणा गरिने छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा