• होमपेज
  • समाचार
  • प्रधानमन्त्री देउवा शीर्ष नेतालाई लिएर मधेस जाने

प्रधानमन्त्री देउवा शीर्ष नेतालाई लिएर मधेस जाने

  • आइतवार, भदौ २५, २०७४
प्रधानमन्त्री देउवा शीर्ष नेतालाई लिएर मधेस जाने

काठमाडौं, भदौ २५ –

प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार मधेस जाने भएका छन् । प्रधानमन्त्री देउवा कांग्रेसका चुनावी सभालाई सम्बोधन गर्न प्रदेश २ मा जान लागेका हन् ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा पार्टीका शीर्ष नेताहरुको साथ जाने निश्चित गरेको कांग्रेसले बताएकोे छ । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले मधेसको चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रदेश २ का १ सय ३६ स्थानीय तहमा असोज २ मा स्थानीय चुनाव हुँदैछ ।

२७ गते १ बजे सप्तरी र ४ बजे सिरहामा चुनावी सभा राखिएको छ भने २८ गते १ बजे धनुषामा र ३ बजे महोत्तरीमा हुने चुनावी सभालाई नेताहरुले सम्बोधन गर्ने कांग्रेसले जानकारी दिएको छ । त्यस्तै कांग्रेसका अनुसार २९ गते १ बजे सर्लाही, ४ बजे रौतहटमा र ३० गते १ बजे बारा र २ बजे पर्सामा चुनावी सभा राखिएको जनाएको छ ।
त्यस्तै प्रधानमन्त्री देउवा भने मौन समय सुरु भएपछि मात्र काठमाडौं र्फकने बताइएकोे छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा