• होमपेज
  • मनोरञ्जन
  • ‘द कपिल शर्मा शो’ बन्द हुने

‘द कपिल शर्मा शो’ बन्द हुने

  • शनिबार, भदौ १७, २०७४
‘द कपिल शर्मा शो’ बन्द हुने

काठमाडौँ,भदौ १७ –

चर्चा र विवादको बिचमा रहेको ‘द कपिल शर्मा शो’ बन्द हुने भएको छ । सोनी च्यानलले उक्त शो अब बन्द हुने घोषणा गरेको हो । कपिल शो बन्द हुनुमा कपिल शर्माको स्वास्थ्यलाई मानिएको छ । लगायत बिरामी भइरहेका कपिलले केही समय यता सुटिङ गर्न पाएका छैनन् । रिपिट शो टेलिकास्ट गरिरहेको सोनी च्यानलले कपिलको स्वास्थ्यलाई ध्यानमा राखेर शो बन्द गर्ने लागेको भारतिय मिडियालाई बताएको छ । भारतिय मिडिया अनुसार कपिल शर्माको स्वास्थ्य स्थितीमा सुधार भएपछि पुन कपिल शो आउन सक्ने बताइएको छ । यस्तै अब कपिल शोको समयमा कृष्णा अभिषेकको कमेडी शो ‘द ड्रामा कम्पनी’ आउने छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि