प्रविधि

पहिलो पटक सामसङको ग्यालेक्सी जेड फोल्ड २ स्मार्टफोन नेपालमा
प्रविधि
पहिलो पटक सामसङको ग्यालेक्सी जेड फोल्ड २ स्मार्टफोन नेपालमा
  • ४ years अगाडि

लामो प्रतीक्षा पछि सामसुङ्ग ग्यालेक्सी जेड फोल्ड २ को लागि प्रि–बुकिङ्ग शुरु भएको छ । कम्पनीले जेड फोल्ड २ मार्टडोकोमा २ लाख ४९हजार ९ सय ९९ रुपैयाँमा प्रि–बुकिङ्ग शुरु गरेको हो । उक्त स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ, जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेरा छ जुन हात वेभ गर्दा शुट हुन्छ । प्रि– किङ्ग गर्दा १९ हजार ९ सय ९९ रुपैयाँको ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाइनुको साथै ग्राहकहरुले १ पटकको लागि १२ महिनाको ब्रेकेज बीमा पनि पाउनेछन् । सामसुङ्ग ग्यालेक्सी जेड फोल्ड २ को प्रि–बुक गर्न https://cms-prd=https://cms-prd.mygalaxy-nbs.com/NP-ZFold2-Preorder/mygalaxy-nbs=com/NP-ZFold2-Preorder/ वेभसाइटमा गइ गर्न सकिनेछ । साथै, 9801013311/ 9802002870 मा पनि सम्पर्क गर्न सकिने बताइएको छ । आईएमएस ग्रुपका सिइओ दिकेश मल्होत्राले भने,  अगिल्लो समयहरुमा सामसङको फोल्डिङ […]