पर्यटकको गन्तव्य बन्दै “हर्स शु माउण्टेन रिसोर्ट”
प्रकृतिको बरदान पर्यटकीय सुन्दर स्थल सिन्धुपाल्चोक मुडेमा रहेको सम्पूर्ण सुबिधा सम्पन्न हर्स शु माउण्टेन रिसोर्टूआन्तरिक तथा बाह्य पर्यटकको सर्बाधिक रोजाइमा पर्दै गएको छ । सम्पुर्ण सुबिधा सम्पन्न अन्तराष्ट्रीय स्तरको होटल अत्याधुनिक सुविधा सम्पन्न यस होटलमा गाडी पार्किङ् स्थल, सुविधा सम्पन्न रेस्टुरेन्ट होटलमा आउने अतिथि तथा ग्राहकहरुलाई राम्रो आथित्य तथा होटलमा भएका सम्पुर्ण सुबिधा उपभोग गर्न […]