सिटी एक्सप्रेस साकोसको साधारण सभा सम्पन्न
सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नयाँबानेश्वर स्थित इन्द्रेणी ब्याङ्केटमा बसेको नवौं बार्षिक साधारण सभाले हेम बहादुर गुरुङको अध्यक्षतामा ९ जनाको नयाँ संचालक समिती र ३ जनाको लेखा समितिचयन गरेको छ | सदस्यहरुलाई सहकारी ऐनमा व्यबस्था भएबमोजिम १८ % लाभांंस दिने निर्णय र यस संस्थाको का.म.न.पा वडा.नं १० स्थित थापा गाउँमा रहेको जग्गामा कार्यलय […]