सानिमा जनरल इन्स्सोरेन्स र बैंक अफ काठमाडौंविच सम्झौता
सानिमा जनरल इन्स्सोरेन्स कम्पनी र बैंक अफ काठमाण्डू लि. विच निर्जीवन वीमा सेवा प्रधान गर्ने सम्वन्धमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता मार्फत यस कम्पनीले आफ्नो थप सेवाहरु उक्त बैंककोे विभिन्न साखा मार्फत प्रधान गर्ने छ । उच्च प्रविधियुक्त सहज तथा दु्रत सेवा मार्फत ग्राहाकहरुको चाहाना अनुरुप निर्जिवन विमा पुराउन थप सहजता पुग्ने अपेक्षा […]