विराटनगरमा सानिमा इन्स्योरेन्सको नयाँ शाखा
सानिमा जनरल इन्स्योरेन्स, विराटनगर शाखा कार्यालयको विधिवत् समुद्धघाटन कम्पनीका सहायक महा प्रवन्धक राजु पौडेल तथा सहायक महा प्रवन्धक अनिल राज गिरीको समुपस्थितिमा कम्पनीका संचालक खेम राज लामिछानेबाट सुसम्पन्न भएको छ । यस कम्पनीले आ.व. २०७५÷०७६ सम्ममा नेपाल अधिराज्यभर २० वटा शाखा कार्यालयहरु खोल्ने लक्ष्य लिएको छ । कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, […]