६ महिनामा भित्र २० वटा साझा बस थपिदै
साझा यातायातले ६ करोडको लागतमा २० वटा नयाँ बस थप्ने भएको छ । साझाले काठमाडौं उपत्यकाका विभिन्न रुटमा बस संचालन गर्ने योजना सहित बस थप्ने तयारी गरेको हो । साझामा ९० प्रतिशतबढी शेयर सरकारी र स्थानीय निकायको रहेको छ । उक्त बस काठमाडौं महानगरपालिकाको पाँच करोड रुपैयाँ तथा ललितपुर महानगरपालिकाको एक करोड लगानीमा साझाका नयाँ […]