मादल बनाउने पेशाबाट मनग्य आम्दानी
दीपक श्रेष्ठ । गोरखा नगरपालिका–१२ स्थित दशकिलोका कुलु समुदायले मादल बनाएर बिक्री गरी मनग्य आम्दानी गर्दै आएका छन् । कुलु समुदायका चार घरपरिवारले मादल बनाएर बिक्री गरी प्रतिपरिवार वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । स्थानीय ५८ वर्षीय साने कुलुका तीन छोरा र एक छोरीले बाबुको पुर्खौली पेशालाई पछ्याउँदै मादल बनाउने पेशामा […]