दुनियाँको पहिलो फाइभ जी फोन लन्चको तयारीमा
विश्वभरका मानिसहरुले फोर जी स्पीडको सुविधा पूर्ण रुपमा उपयोग गर्न पाइसकेका छैनन, तर दुनियाँमा फाइभ जी ल्याउने तयारी सुरु भइसकेको छ । खबरका अनुसार छिट्टै नै दुनियाँको पहिलो फाइभ जी फोन लन्च हुदैछ । यसको सुरुवात प्रविधिमा अगाडि रहेको देश चीनले गर्दैछ । चीनको कम्पनी शाओमीले २५ अक्टोबरमा बेइजिङमा हुने एक कार्यक्रमका अवसरमा ‘एमआई मिक्स […]