नबिल बैंकका ग्राहकलाई नर्भिक अस्पतालमा विशेष छुट
नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नर्भिक अन्तराष्ट्रिय अस्पताल तथा चिकित्सा कलेजमा विशेष छुट र सुविधा पाउने भएका छन्। यसका लागि नबिल बैंक र नर्भिक अन्तराष्ट्रिय अस्पतालबिच सम्झौता भएकोे छ। सम्झौता बमोजिम नर्भिकमा नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले छुट पाउने छन्। बैंकका ग्राहकहरुले नर्भिकका वार्षिक स्वास्थ्य प्याकेजहरुमा ३० प्रतिशत विशेष […]