सेञ्चुरी बैंकको पनि निकट भविष्यमा क्यापिटल कम्पनी आउँदैछ
तुलसीराम गौतम चिनाइराख्नुपर्ने नाम होइन । आधा जीवन बैंकिङ क्षेत्रमा बिताएका गौतम एसबीआई बैंकबाट सीधै माछापुछ्रे बैंकको सीइओ बनेका थिए । उनले माछापुछ्रे बैंकलाई सबल र सक्षम बैंक मात्र बनाएनन्, उच्च कर्पोरेट प्रशासन भएको बैंक बनाउँदै उच्च नाफा पनि कमाउने बैंक बनाए । माछापुछ्रे बैंक आएको करिब एक वर्षपछि गौतम नेपालकै राम्रो प्रशासन भएको बैंक […]